अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

नेपाल बैंकमा रोजगारीको अवसर, प्लस टु ले पनि आवेदन दिन पाउने, आवेदन दिने तरिका सहित

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदमा २ सय ७९ जना कर्मचारी माग गरेको हो । बैंकले सहायक प्रवन्धकमा ६२ जना, आइटीतर्फको सहायक प्रबन्धकमा ५ जना, चार्टड एकाउन्टेन्टतर्फको सहायक प्रवन्धकमा १५ जना र इलेक्ट्रिकल इन्जिनियरतर्फको सहायक प्रवन्धकमा १ कर्मचारी