काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकबर्गहरुको हितलाई मध्यनजर गर्दै नारी बचत खाता को शुरुवात गरेको छ । यो बिशेष गरी १८ वर्ष उमेर नाघेका महिलाहरुको हितलाई ध्यानमा राखी उच्चतम ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नको लागि प्रदान गरिएको सुविधा हो । यस खाता खोल्ने ग्राहक