काठमाडौं । आइतबार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६६ जना नयाँ संक्रमित थप भएका छन् । बितेको २४ घण्टामा देशभर ४ हजार १११ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ७२१ जना पुगेको