काठमाडौं । लुम्बिनि बिकास बैंकले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, लगायत अन्य पदका लागि कर्मचारी माग गरेको हो । बैंकले विभिन्न प्रदेशका लागि यी पदमा कर्मचारी माग गरेको हो । इच्छुक नेपाली नागरिकले बैंकको फागुन चैत्र ४ गतेसम्म आवेदन दिनुपर्ने छ । Apply Here: