१७ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

अरुण भ्याली हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । हाइड्रोपावरले असार ९ गतेबाट ल्याएको अवितरित सर्वसाधारण समूहतर्फको ४ लाख ३५ हजार ८ सय ९४ कित्ता शेयर लिलामी प्रकृयाबाट बिक्री खुल्ला गरेको थियो । न्युनतम १ सय रुपैयाँ वा बढि मुल्य अंकित गरी शेयरमा आवेदन दिने