अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

राष्ट्रिय व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन चैत ७ गते हुने

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन चैत ७ गते हुने हुने भएको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै दोस्रो महाधिबेशन चैत्र ७ गते गर्ने जनाएको हो । काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा गर्ने जनाएको छ भने उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।