अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

सानिमा बैंकको डिबेन्चर सूचीकृत

काठमाडौं । सानिमा बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । गएको पुस २१ गते बाँडफाँड गरिएको ऋणपत्र आज आइतबार दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको बैंकले जनाएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, निष्काशनकर्ता कम्पनीको प्रतिनिधि तथा सार्वसाधारणहरुको उपस्थितिमा बिक्री प्रबन्धक एनआईसी एशियाले पुस