अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

सिंगटी हाइड्रोको आइपीओमा मागभन्दा २०.३७ प्रतिशत बढी आवेदन, १७ करोड ४५ लाख रुपैयाँ बढी संकलन

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आइपीओमा १९ हजार १९८ जनाले आवेदन दिएका छन् । आयोजना प्रभावितलाई निष्काशन गरिएको आइपीओमा १७ लाख ४५ हजार ३५३ कित्ताका लागि आवेदन परेको निष्काशन कम्पनीले जनाएको छ । हालसम्म १७ करोड ४५ लाख ३५ हजार ३०० रुपैयाँ संकलन भएको निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले