अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

अव कम्पनीसंग मात्रै घरजग्गाको कारोवार गर्न पाइने निती आउँदै

काठमाडौं । सरकारले घर जग्गा कारोवारलाई थप व्यवस्थीथत गर्न लागेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले घरजग्गा कारोबारमा थप कडाई गर्न लागेको हो । सरकारले घरजग्गा कारोवारमा हुने ठगीको अन्त्य गर्न नयाँ व्यवस्था गर्न लागेको हो । अहिले घरजग्गा कारोवारमा व्यापक अनियमिता भएको भन्दै सरकारले नियन्त्रण गर्न