काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आईरहेको ईन्टरनेट बैंकिङ्ग सेवा “BOK CLICK” को स्तरोन्ति गरेर विभिन्न आकर्षक सेवा तथा सुविधाहरु थप गर्दै उच्च स्तरको परिमार्जित ईन्टरनेट बैंकिङ्ग सेवा “BOK CLICK” आफ्ना संस्थागत ग्राहकहरु माझ प्रस्तुत गरेको छ । जस अन्तर्गत विभिन्न नयाँ सुविधाहरु जस्तै खाताको जानकारी,