काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा रेकर्ड नै रेकर्ड कायम भएको छ । सोमबार सेयर कारोवारमा पनि उल्लेख्य र सर्वाधिक अंकमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ । अहिले लगानीको अरु क्षेत्र नहुँदा सेयर बजारमा बैंकहरुले मार्जिन कर्जा दिइरहेका बेला सेयर बजार पनि बढिरहेको छ । सोमबार नेप्से