अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

महिला सहयात्रा लघुवित्तको नाफा १२४ प्रतिसतले बढ्यो, ६ महिनामा कमायो २ करोड २८ लाख

काठमाडौं । महिला सहयात्रा लघुवित्तले चालु आवको ६ महिनामा १२४ प्रतिसत नाफा बढाएको छ । कम्पनीले खुद नाफामा छलाङ मारेको हो । कम्पनीले यसै चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड २८ लाख खुद नाफा कमाएको छ । मकवानपुरको चित्लाङमा केन्द्रीय कार्यालय रहेको कम्पनीले गत आवको सोही अवधीको तुलनामा १२४