१६ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

९ प्रतिसत व्याज दिने सांग्रिला डेभलपमेन्ट बैंककाे ७५ कराेडकाे ऋणपत्र असार ६ गतेदेखि खुला

काठमाडौं । सांग्रिला बैंकको ऋणपत्रको बिक्री असार ६ गतेदेखि बिक्री खुला गरिने भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आगामी असार ६ गतेदेखि खुला गरिने भएको छ । बैंकले रु. ७५ करोड रुपैयाँ बराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गर्नेछ । वार्षिक