अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

राष्ट्रिय बाणिज्य बैंकमा कुनै सरकारी हस्तक्षेप छैन : सीईओ श्रेष्ठ

किरणकुमार श्रेष्ठ सीईओ राष्ट्रिय बाणिज्य बैंक राष्ट्रिय बाणिज्य बैंकले यस वर्ष बोनस दिएको छ, अब बैंक रेगुलर लाभांश दिन सक्ने अवस्थामा पुगेको हो ? भर्खरै हामीले आर्थिक वर्ष २०७६/०७७को आयव्यय विवरण पारित गरिसकेका छौं । गतवर्ष हामीले ऐतिहासिकरुपमा लाभांश दिएका थियौं । यस वर्ष पनि त्यसलाई कन्टीन्यू गरेका छौं ।