अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

सोमबार सुनको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजार सुनको मुल्य घटेको छ । आज नेपाली बजारमा आज सुनको मुल्य २ सयले घटेको हो । आज सुन तोलामा २ सयले घटेर तोलामा ९० हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आईतवार सुन प्रति तोला रु ९० हजार ६