१६ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

नयाँ स्टक एक्सचेन्जको आवश्यकता छः अध्यक्ष ढुंगाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ स्टक एक्सचेञ्जको अध्ययन सकिएको बताएका छन् । बोर्डको २९ औं बार्षिकोत्सवमा नयाँ स्टक एक्सचेन्जको अध्ययन सकिएको बताएका हुन् । नयाँ स्टक एक्सचेञ्जको अध्ययन सकिएको र त्यसको विषयमा सञ्चलक समितिको बैठकमा छलफल हुन बाँकी रहेको उनको भनाइ छ । उनका अनुसार पछिल्लो