काठमाडौं । कालिका लघुवित्तलले यसै आवको दोस्रो त्रैमासमा नाफामा व्यापक सुधार गरेको छ । कोरोनाको विच कम्पनीले चालु आवको दोस्रो त्रैमासमा १० गुणा नाफा बढाउन सफल भएको छ । लघुवित्तले खराव कर्जा उल्लेख्य रिकभरी गरेपछि पुष मसान्तसम्ममा २ करोड ७५ लाख खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधीमा