अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ७४ करोड मुनाफा आर्जन, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेपाल सरकारको अधिकांश स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७/७८ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित गरेको छ । बैंकले यस अवधिमा रु. १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व. को सोहि अवधिको बैंकको खुद मुनाफा २ अर्ब २१ करोड