काठमाडौंं । कोभिडका कारण बैंकमा तरलता थुप्रिएपछि धमाधम बैंकले ब्याजदर घटाइरहको समयमा एनएमबि बैंकले बचतमा सबैभन्दा बढी ब्याजदर दिएको दाबी गरेको छ । बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेको