अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

गोर्खा इको प्यानलद्धारा इन्जिनियरलाई तालिम

काठमाडौं । काठमाडौं । निर्माण सामाग्री कम्पनीको रुपमा रहेको गोर्खा इको प्यानलले सुदुरपश्चिम क्षेत्रका इन्जिनियरहरुलाई एकदिने जानकारीमुलक तालिम दिएको छ । सुदुरपश्चिमको पहाडी जिल्लाको रुपमा रहेको डडेलढुरा जिल्लाका झण्डै दुई दर्जन इन्जिनियरहरुलाई आफनो प्रोडक्टकाबारेमा जानकारीमुलक तालिम दिएको हो । हलुका र छिटो निर्माण सम्पन्न गर्ने निर्माण सामाग्रीको रुपमा रहेको गोर्खा