काठमाडौ । आम नागरिकको जीवन रक्षा र कोभिड प्रभावित अर्थतन्त्रको पुनरोत्थानलाई मुख्य प्राथमिकतामा राखेर माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । औद्योगिक वातावरण सुधार गर्ने उद्देश्य लिएको बजेटले कोभिड–१९ प्रभावित अर्थतन्त्रको शीघ्र पुनरोत्थान, औद्योगिक एवं