काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको पनि वित्तीय विवरण सार्वजनिक गर्न शुरु गरिसकेका छन् । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०७७।०७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा