अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपिओमा ११ लाख ७७ हजार आवेदन, १४ अर्ब १९ करोड संकलन

काठमाडौं । शुक्रबारदेखि निष्काशन गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आइपिओमा लगानीकर्ताको व्यापक आकर्षण देखिएको छ । आईपिओ खुलेको चौथो दिनमा ११ लाख ७७ हजार ९२० जनाले आवेदन दिएका छन् । पछिल्लो समय बैंक तथा क्यापिटलमा आइपीओ भर्नका लागि भिड लाग्ने गरेको छ । सोमबारसम्म १४ करोड १९ लाख ९६ हजार ४२०