अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

कामना सेवा विकास बैंकको चौधौं साधारण सभा सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधरण सभा काठमाडौं बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु २,५४,०१,९५,३५२.०२ को ४.४० प्रतिशतका दरले हुने रकम रु. ११,१७,६८,३७९.५७ बोनस शेयर