अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

राष्ट्र बैंकद्धारा स्वावलम्बन लघुवित्तको २० % लाभांश स्वीकृत

काठमाडौँ । राष्ट्र बैंक लिमिटेडले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश नेपाल स्वीकृत गरेको छ । बैंकको पुस २७ गते सोमबारको पत्रले स्वीकृति प्रदान गरेको संस्थाले जनाएको छ । पुस ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस