अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

दुई दिनमा ३१ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ६ सयले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजावी सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मुल्य २० रुपैयाले बढेर प्रतितोला १२ सय ५० रुपैयाँमा