काठमाडौं । मेट लाइफ इन्स्योरेन्सको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क २०.५८ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब २१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । र्न सफल भएको थियो । अघिल्लो बर्षको