अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

माघ १ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते माघे संक्रान्तिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । सम्पूर्ण नेपालीले माघे संक्रान्ति मनाउने गरेको भन्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो ।