अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

काठमाडौँको तारकेश्वरमा ग्यास पड्किदा नुवाकोटका २ घाइते

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा खाना पकाउने ग्यास पड्किदा २ जना घाइते भएका छन । नुवाकोट पञ्चकन्या गाउँपालिका–२ घर भई हाल तारकेश्वर ८ बस्ने ३४ वर्षीय रामचन्द्र श्रेष्ठको कोठामा ग्यास पड्किेर मंगलबार राति आगलागी भएको थियो । आगलागीमा परी श्रेष्ठ र उनकी ६ वर्षीया छोरी रक्षा घाइते भएको प्रहरीले जनाएको