काठमाडौं । समृद्धि स्कुलद्वारा आयोजित प्रथम समृद्धि गोरिल्लाज ३ह३ बास्केटबल प्रतियोगीता स्कुलको बास्केटबल मैदान बालाजुमा सम्पन्न भएको छ ।दुईदिनचलेको उक्त प्रतियोगीतामा ब्वाइजतर्फ २४ र गल्र्स तर्फ १२ गरि जम्मा ३६ वटा टिमहरु सहभागी भएका थिए । बजाजपल्सर पिपुल्स च्वाइस एवार्डमा मनोनित हुन सफल नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन तथा