काठमाडौं । हरेक वर्षको पुस २९ गतेलाई पब्लिक कम्पनीहरूको साधारणसभा दिवस भनिदिए फरक पर्दैन । हरेक वर्ष यो वर्ष पब्लिक कम्पनीहरूले वार्षिक साधारणसभा गर्छन् । कतिपय कम्पनीहरू सर्वसाधारण सेयरधनीको उपस्थिति कम होस् र उनीहरूले कम्पनी सुधारका विषयमा उठाउने आवाजहरू सुन्न नपरोस् भन्नाका खातिर पनि एकैदिन साधारणसभा जुधाउने गर्छन् । यस