अर्थ पथ « Arthapath.com
१० असार २०८३, बुधबार

Author: अर्थ पथ

हकप्रद शेयर निष्कासन गर्दै माथिल्लो सार्दीखोला जलविद्युत, बिक्री प्रबन्धमा ग्लोबल आइएमई क्यापिट

काठमाडौं । माथिल्लो सार्दीखोला जलविद्युत आयोजनाले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त आयोजनाको निर्माण कार्य समेत अगाडी बढाइएको र आवश्यक स्वपूँजी जुटाउन १ः०.६६४ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यसका लागि कम्पनीले विद्युत नियमन आयोगबाट पूर्व स्वीकृती समेत प्राप्त गरिसकेको छ भने हकप्रद शेयर निष्कासन