काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले चितवन स्थित इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीलाई विभिन्न अत्यावश्यक सामाग्रीहरु जस्तै स्टिल दराज, अफिस टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर, वाटर प्युरिफायर, एसी, स्ट्यान्डर सिलिङरवाल फ्यान, ल्यापटप सहयोग स्वरुप प्रदान गरेको छ । उक्त सामाग्रीहरु बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, प्रबिण मुनि बज्राचार्यले जिल्ला प्रहरी परिसर