१४ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

कोरोनाबाट बच्न प्रहरीलाई मिर्मिरे लघुवित्तले स्वास्थ्य सामग्री सहयोग गर्यो

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । भक्तपुर र काभ्रेको नाका साँगा भञ्ज्याङ प्रहरी चौकीमा खटिएका प्रहरीहरुको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै यस संस्थाले पिपिइ सेट, मास्क, पन्जा, फेस शिल्ड तथा सेनिटाइजर सहयोग गरेको हो । संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत बिर्खबहादुर बोहराले मंगलबार साँगा