अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

सोमबार सुनको मूल्यमा ८ सय रुपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सोमबार सुनको ८ सय रूपैयाँले बढेर तोलामा ९५ हजार ३ सय रूपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य ३ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य २५ रुपैयाँ बढेर १३ सय २५ रुपैयाँमा कारोबार भएको छ । आइतबार