अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

क्यूआर कोडबाट कारोवार बढाउन गभर्नर अधिकारीको आग्रह, सहुलियतपुर्ण कर्जा प्रवाह नभएकोमा चिन्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोडमार्फत डिजिटल भुक्तानीलाई प्रभावकारी बनाउन सबै बैंकरहरुलाई आग्रह गरेका छन । मंगलबार बिहान नेपाल बैंकर्स संघको साधारणसभा उद्घाटन गर्दै अधिकारीले डिजिटल कारोवार बढाउन सबै बैंकलाई आग्रह गरेका छन । गभर्नर अधिकारीले सबै बैंकले क्यूआर कोड मार्फत आ–आफ्नो क्षेत्रमा डिजिटल भुक्तानीमा प्रथामिकता