अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

नेप्से ८.५७ अंकले बढेर २००७.२९ अंकमा बन्द, ३ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । नेप्से ८.५७ अंकले बढेर २००७.२९ अंकमा बन्द भएको छ । सोमबार ट्रेडिङ, विकास बैंक र अन्य क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । दिनभरिमा २१४ सय वटा कम्पनीको ७४ लाख ९७ हजार ३ सय ८४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ