काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी गरिरहेको छ । कोरोना संक्रमण दर बढिरहेकाले स्वास्थ्य संकटकालको निर्णय गर्न मन्त्रीपरिषद् सिफारिस गरिएको छ । तर मन्त्रीपरिषद्ले भने निर्णय गर्न बाँकि रहेको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमण दर दैनिक रुपमा बढ्दै गईरहेको छ । संक्रमण र मर्नेको संख्यामा दैनिक नयाँ–नयाँ