काठमाडौं । नागरिक लगानी कोषले प्रतिकित्ता १०० रुपैयाँको दरले पुस २८ गतेदेखि माघ १९ गतेसम्म हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कोषले चुक्ता पूँजीको १ः०.८२८४ अर्थात एक कित्ता शेयर बराबर ०.८२८४ को अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १