अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

गर्भनर अधिकारीद्धारा १ किलो अदुवा किनेर नक्साल तरकारी बजारमा क्यूआर कोडबाट कारोबार शुरु

काठमाडौं । डिजिटल वित्तीय प्रणालीको विकास तथा पवद्धन गर्न सानीमा बैंकले नक्साल तरकारी बजारमा क्युआर कोडबाट भूक्तानीको सुरुवात गरेको छ । शुक्रबार तरकारी बजारमा एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गर्भनर माहाप्रसाद अधिकारीले १ किलो अदुवा किनेर क्युआर कोडको सुरुवात गरेका हुन् । कार्यक्रममा बोल्दै अधिकारीले नक्साल तरकारी बजार क्युआर कोड