काठमाडौ । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको पुस ८ गते बुधबार बसेको बैठकले कम्पनीको ९ औं साधारण सभा गर्ने बैंकले जनाएको छ । साधारण सभा गर्नको लागि पुस १७ गते शुक्रबार बुकक्लोज गर्ने हुने छ । साधरण सभा पुस २९ गते बिहान