१४ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

२७०७ जना निको भए, एकै दिन ९०७० जनामा कोरोना संक्रमण

काठमाडौं । बिहिबार पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च ९ हजार ७० जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कोरोना संक्रमित हुनेको कुल संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा