अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

नेप्सेले ५० प्रतिशत लाभांश वितरण गर्ने, पुस २९ गते साधारणसभा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाइ ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । नेप्सेको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस र ३० प्रतिशत नगद ९वोनसमा लाग्ने कर समेत० गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश पारित