काठमाडौँ । सोमबार पछिल्लो २४ घन्टामा नेपालमा थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर