अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

दाहाल-नेपाल पक्षको भेला सुरु, बामदेव र बादल गएनन्

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरका सांसदहरुको भेला संसद भवन बानेश्वरमा सुरु भएको छ । भेलामा दाहाल र नेपालसहित सांसदहरु पुगेका छन् । वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पनि बैठकमा सहभागी भएका छन् । दाहाल र नेपाल पक्षका ९० भन्दा बढी