काठमाडौं । आइबतार संसद विघटन गरेका प्रधानमनत्री तथा ननेकपाका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान परिस्थीति बाध्यात्मक अवस्थामा चालिएको बताएका छन । आफुमाथी घेराबन्दी गरेर काम गर्न नदिएकाले बाध्य भएर संसद विघटन गर्नुपरेको ओलीले बताएका छन । आफुपक्षिय निवर्तमान भैसकेका सांसदहरुलाई बालुवाटार बोलाएर ओलीले आफुलेनै प्रचण्डलाई स्पेश दिएको स्पेश दिँदा उल्टै