काठमाडौं । सानिमा बैंकले पुस १ गते, बुधबारबाट निष्काशन तथा बिक्री खुला गरेको ऋणपमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ