अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

महासंघ पदाधिकारीलाई ग्रिल तथा स्टिल व्यवसायी महासंघको स्वागत, हदभन्दा बढि नाफा नलिन आग्रह

काठमाडौं । उद्योग वाणिज्य महासंघ पदाधिकारीलाई ग्रिल तथा स्टिल व्यवसायी महासंघको स्वागत गरेको छ । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा एवं निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं वस्तुगततर्फका कार्यकारिणी समितिका सदस्यहरूको सम्मान गरेको हो । निजी क्षेत्रका समस्या समाधानमा आफूहरु सदैव तयार रहने