काठमाडौं । पार्टीभित्रको विवादमा टसमस भएर बसेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार एकाएक चलक भएका छन । शनिबार दिउसो प्रचण्डलाई भेट्न ओली उनकै निवास खुमलटार पुग्नुले ओली निकै लचक भएको मानिन्छ । शनिबार नेपाका अध्यक्ष प्रचण्डलाई भेट्न ओली प्रचण्डनिवास खुमलटबार पुगेका छन । पार्टीको बैठक टार्दै बार्तासमेत नगरी बसेका प्रधानमन्त्री