अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

एकल महिला सस्था नुवाकोटको अध्यक्षमा लक्ष्मी फुयाल चयन

नुवाकोट । मानव अधिकारको लागी महिला एकल महिला सस्था नुवाकोटको अध्यक्षमा लक्ष्मि फुयाल चयन हुनु भएको छ । सस्थाको हिजो सम्पन्न भएको पहिला अधिबेशनले फुयालको अध्यक्षतामा सर्बसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो । सस्थाको उपाध्यक्षमा गङ्गा बोगटि, सचिबमा रुपा थापा, सहसचिबमा रेणु खतिवडा र कोषाध्यक्षमा शान्तिदेबि प्रदान चयन